अर्थमन्त्री वाग्लेको राजीनामा माग्दै राप्रपा पनि आक्रोशित
प्रकाशित मिति
२०८३ जेष्ठ २६ गते, मंगलवार ०१:५३
२६ जेठ २०८३ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ। आर्थिक विधेयकमा करका दर हेरफेर र पेज घटाइएको विषयमा आपत्ति जनाउँदै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले छानबिन प्रक्रिया अघि बढाउन अर्थमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने बताएकी हुन्।
उनले अर्थमन्त्रीले नैतिक र निष्पक्षताको आधारमा जिम्मेवारीबाट अलग हुनुपर्ने धारणा राखेकी छन्। यसअघि पनि आर्थिक विधेयकमा १६ पेज हटाएर नयाँ रूपमा सार्वजनिक गरिएको विषयमा विभिन्न दलहरूले प्रश्न उठाउँदै आएका छन्। संसद्मा पेस भइसकेको विधेयकमा मन्त्रालयले आफैं संशोधन गर्न नपाउने भन्दै कानुनी प्रश्नसमेत उठाइएको छ।
यससँगै यस विषयमा अर्थमन्त्रीमाथि राजीनामाको दबाब थप बढ्दै गएको छ।
Related
Recent News
- संघीय निजामती सेवामा सूचना प्रविधि सेवा थप गर्ने प्रस्ताव
- तातोपानी नाका सञ्चालनका लागि नेपाल–चीन अधिकारीद्वारा स्थलगत निरीक्षण
- झिनो अंकले उकालो लाग्यो नेप्से, कारोबार भने ४ अर्बमाथि
- टेलिफोन–इन्टरनेट सेवा सुधार्न प्राधिकरणलाई मन्त्रीको निर्देशन
- कर्मचारीका लागि दुई वर्षे ‘कुलिङ पिरियड’ ल्याउँदै सरकार
- प्रधानमन्त्रीको ‘एक्स्ट्रा अर्डिनरी’ टिप्पणीपछि रास्वपा महामन्त्रीको यस्तो भनाइ
- दसैंमा १५ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान
- सहकारीको पूँजी उत्पादन र रोजगारीमा लगानी गर्न मुख्यमन्त्रीको आग्रह
- विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको यस्तो स्पष्टीकरण
- दसैंका लागि एटीएमबाटै पाइने भयो १०० रुपैयाँका नयाँ नोट
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव








प्रतिकृया