• १५ असोज २०८३, बिहीबार
  • ८ः०७ राती

उखु किसानको भुक्तानी तत्काल दिन सांसद अमरेशकुमार सिंहको माग

प्रकाशित मिति

२०८३ जेष्ठ १२ गते, मंगलवार ०१:१४

१२ जेठ २०८३ काठमाडौं – अमरेशकुमार सिंहले उखु किसानको बक्यौता भुक्तानी छिटो उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले चिनी मिलहरूले अझै किसानलाई भुक्तानी नदिएको र सरकारी अनुदानसमेत समयमै नपुगेको उल्लेख गरे।

National Life

सांसद सिंहले उखु किसानलाई तत्काल रकम उपलब्ध गराउन र सरकारले दिने अनुदान प्रक्रिया पनि छिटो अघि बढाउन आग्रह गरे।

साथै उनले रोपाइँको सिजनलाई ध्यानमा राख्दै पर्याप्त मलखाद्यको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया