सञ्चारमन्त्री खरेल र ओलीबीच के छलफल भयो?
प्रकाशित मिति
२०८२ पुष ११ गते, शुक्रबार ०१:३१
सञ्चारमन्त्री खरेलको ओलीसँग भेट
११ पुस,२०८२ काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निर्वाचन केन्द्रित भेटवार्ता भएको छ। खरेलले एमाले पनि चुनावका लागि तयारीमा रहेको जानकारी दिएका छन्।
उनका अनुसार मुख्य राजनीतिक दलका शीर्ष नेतृत्वसँग छलफल गरी सुरक्षा र निर्वाचनको वातावरण तयार भएको विषयमा जानकारी गराइएको छ। खरेलले भने, “चुनाव बहिष्कारको कुरा छैन, दल दर्ता भइसकेको छ, समन्वय र छलफल जारी राखौँ।”
Related
Recent News
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया