• २० असोज २०८३, मंगलबार
  • ११ः५६ बिहान

निर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको लिए शपथ

प्रकाशित मिति

२०८२ पुष ३ गते, बिहीबार ०६:३५

३ पुस,२०८२ काठमाडौं— नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र केन्द्रीय सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथपछि उनले अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन्।

National Life

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली समूहका उम्मेदवारहरूले स्पष्ट वर्चश्व देखाएका थिए। महाधिवेशनमा अध्यक्ष ओली र ईश्वर पोखरेल प्यानलले चुनावी प्रतिस्पर्धा गर्दै उत्रिएका थिए।

प्रतिकृया