• ३ असोज २०८३, शनिबार
  • १०ः४१ बिहान

आज महङ्गीयो सुनको मूल्य, तोला कति ?

प्रकाशित मिति

२०८२ मंसिर १४ गते, आईतवार १०:५८

मंसिर १४, २०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार २०० रुपैयाँ पुगेको छ ।

यता, चाँदीको पनि तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ४९० रुपैयाँ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया