शेयर बजार लगातार ओरालो, लगानीकर्ताको मनोबल कमजोर
प्रकाशित मिति
२०८२ कार्तिक २३ गते, आईतवार ०३:१५
कात्तिक २३, २०८२ काठमाडौं— नेपालको शेयर बजार आज पनि ओरालो लागेको छ। गत बिहीबारदेखि घट्ने क्रम जारी रहँदा आज नेप्से सूचक ३०.०२ अंकले घटेर २५६६.०९ बिन्दुमा पुगेको छ। आज ३२३ कम्पनीका १ करोड ६ लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ९० करोड रुपैयाँभन्दा बढी पुगेको छ।
साना र अनुभवहीन लगानीकर्ताको आत्तिएको व्यवहार र बजारमा बढ्दो बिक्री दबाब नै बजार घट्ने मुख्य कारण बताइएको छ। राजनीतिक अनिश्चितता, धितोपत्र बोर्डमा आन्दोलन र नियामक निकायको निष्क्रियताले लगानीकर्ताको विश्वास कमजोर बनाएको विशेषज्ञहरूको भनाइ छ।
आज १३ वटै उपसूचक राताम्य भएका छन्। वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, र होटल तथा पर्यटन समूह सबैमा गिरावट देखिएको छ।
Recent News
- सरकारले संसद्मा थप १४ विधेयक दर्ता गर्ने तयारी
- आजको मौसम : केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना
- ३ प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि, ७ वटा उजुरी समितिमा
- रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’कार्यक्रम भव्य रूपमा सम्पन्न
- सिटिजन्स क्यापिटलको २०औँ वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’, दराजमा कार्डबाट खरिद गर्दा १५ प्रतिशतसम्म छुट
- संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
- साढे दुई महिनामा विकास बजेट खर्च २.८४ प्रतिशत मात्रै
- सरकार स्वेच्छाचारी बाटोतर्फ जान खोजेको शंकर पोखरेलको आरोप
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार








प्रतिकृया