• ११ असोज २०८३, आइतबार
  • २ः१४ दिउँसो

आज पनि घट्यो सुनको मूल्यमा

प्रकाशित मिति

२०८२ कार्तिक १९ गते, बुधबार ११:०२

कात्तिक १८, २०८२ काठमाडौं—  नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला दुई हजार २९० रुपैयाँमा आइपुगेको छ ।

National Life

प्रतिकृया