• २० असोज २०८३, मंगलबार
  • ११ः०६ बिहान

महालक्ष्मी विकास बैंकले घोषणा गर्यो लाभांश

प्रकाशित मिति

२०८२ कार्तिक १७ गते, सोमबार ०१:०२

कात्तिक  १७, २०८२ काठमाडौं— महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १०.३७% लाभांश वितरण गर्ने निर्णय गरेको हो।

National Life

बैंकले वितरण गर्ने लाभांशमा ५% बोनस सेयर र ५.३७% नगद लाभांश (करसहित) रहने जनाइएको छ। लाभांश वितरण नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूलाई प्रदान गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया