• २० असोज २०८३, मंगलबार
  • ११ः५६ बिहान

राजदूत फिर्ता गर्ने सरकारी निर्णयमा सर्वोच्चको अन्तरिम आदेश

प्रकाशित मिति

२०८२ कार्तिक १६ गते, आईतवार ०५:३३

कात्तिक  १६, २०८२ काठमाडौँ— सरकारले हालै गरेको राजदूत फिर्ता गर्ने निर्णयमा सर्वोच्च अदालतले तत्काल रोक लगाएको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार सो निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश जारी गरेको हो।

National Life

सर्वोच्चको आदेशले सरकारको निर्णयलाई यथास्थितिमा राख्ने व्यवस्था गरेको छ। अदालतले दुवै पक्षलाई उपस्थित गराई आवश्यक छलफलपछि मात्र थप निर्णय गर्ने बताएको छ।

प्रतिकृया