• २० असोज २०८३, मंगलबार
  • ११ः५६ बिहान

दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन घोषणा

प्रकाशित मिति

२०८२ कार्तिक १२ गते, बुधबार ०४:१८

कात्तिक १२, २०८२ काठमाडौं— राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। बुधबार मानव अधिकार आयोगसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आन्दोलनका तयारी पूरा भएको र देशभर एकसाथ आन्दोलन प्रारम्भ हुने बताएका हुन्।

National Life

प्रसाईंका अनुसार, आन्दोलनका विषयमा मानव अधिकार आयोगलाई समेत औपचारिक रूपमा जानकारी दिइएको छ। उनले भने, “आन्दोलनका क्रममा यदि कसैले बन्द उल्लंघन गर्छ वा तोडफोड–आगजनीजस्ता घटना हुन्छन् भने त्यसको जिम्मेवारी हाम्रो अभियानले लिने छैन।”

प्रतिकृया