हिमपातमा फसेका १५ सयको नेपाली सेनाद्वारा उद्धार
प्रकाशित मिति
२०८२ कार्तिक १२ गते, बुधबार ११:४२
कात्तिक १२, २०८२ काठमाडौं— मनाङ क्षेत्रमा परेको भीषण हिमपातपछि फसेका करिब १५ सय नागरिकको नेपाली सेनाले उद्धार गरेको छ। सैनिक मुख्यालयका अनुसार तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ र हुम्दे क्षेत्रमा फसेका नागरिक र पर्यटकहरूलाई सुरक्षित स्थानमा पुर्याइएको हो।
उद्धार गरिएका मध्ये करिब २ सय जना विदेशी पर्यटक रहेका छन्। उद्धार कार्यमा नेपाली सेनाको नयाँ भैरवी दल गुल्म, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाहरूले सहकार्य गरेका थिए। भारी हिमपातका कारण पैदल मार्ग अवरुद्ध भई पर्यटक र स्थानीय बासिन्दा दुबै कठिनाइमा परेपछि सेना र सुरक्षाकर्मीहरूले तत्काल उद्धार कार्य सुरु गरेको जनाइएको छ।
सेनाले सबै उद्धार गरिएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा पु-याई आवश्यक सहयोग र स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको जनाएको छ।
Related
Recent News
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- संवेदनशील सूचना चुहाउनेलाई कानुनी दायरामा ल्याइन्छ : गृहमन्त्री गुरुङ
- अर्थ मन्त्रालयका दुई सहसचिवले अवकाशअघि दिए राजीनामा
- कति छ आज सुनको मुल्य ?
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- राष्ट्र बैंकले विदेश उपचारसहित विदेशी मुद्रा सटहीका सीमा बढायो
- राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै
- सरकारले संसद्मा थप १४ विधेयक दर्ता गर्ने तयारी
- आजको मौसम : केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना
- ३ प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि, ७ वटा उजुरी समितिमा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने








प्रतिकृया