शेयर बजारमा उत्साहजनक सुधार, नेप्से ६२ अंकले उकालो
प्रकाशित मिति
२०८२ कार्तिक ११ गते, मंगलवार ०३:१३
कात्तिक ११, २०८२ काठमाडौं— लगातार दुई दिनको सामान्य सुधारपछि आज शेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ६२.२९ अंकले बढेर २५७१.३४ बिन्दुमा पुगेको छ। कुल ३१४ कम्पनीका ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर किनबेच हुँदै ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालयको सकारात्मक संकेतले लगानीकर्तामा विश्वास बढाएको छ। बजार सुधारसँगै नयाँ तथा दीर्घकालीन लगानीकर्ताहरू उत्साहित भएका छन्।
तर, केही विश्लेषकले राजनीतिक अस्थिरता र संभावित माफियागत चलखेलका कारण यो सुधार दीर्घकालीन नहुन सक्ने चेतावनी दिएका छन्। उपसमूहगत रूपमा वाणिज्य बैंक १.९२%, विकास बैंक ४.४७%, फाइनान्स ३.१४% र होटल तथा पर्यटन समूह २.८०% ले उकालो लागेको छ।
Related
Recent News
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- संवेदनशील सूचना चुहाउनेलाई कानुनी दायरामा ल्याइन्छ : गृहमन्त्री गुरुङ
- अर्थ मन्त्रालयका दुई सहसचिवले अवकाशअघि दिए राजीनामा
- कति छ आज सुनको मुल्य ?
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- राष्ट्र बैंकले विदेश उपचारसहित विदेशी मुद्रा सटहीका सीमा बढायो
- राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै
- सरकारले संसद्मा थप १४ विधेयक दर्ता गर्ने तयारी
- आजको मौसम : केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना
- ३ प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि, ७ वटा उजुरी समितिमा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने








प्रतिकृया