अवस्था यस्तै रहे आफू फेरि प्रधानमन्त्री बन्ने सम्भावना: केपी शर्मा ओली
प्रकाशित मिति
२०८२ कार्तिक २ गते, आईतवार ०४:०३
कात्तिक २,२०८२ काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था यथावत् रहेमा आफू पुनः प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने दाबी गरेका छन्। आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनताले यस्तो अवस्था लामो समय सहन नसक्ने उल्लेख गरे।
“यस्तै हुँदै गयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ,” उनले भने, “जनताले यो कुरा सहँदैन नि त। अनि फेरि पनि यो अरुबाट नहुने रहेछ भनेर यस्तो अराजकता चल्छ भन्ने कुरा आउँछ।”
ओलीले हलमा उपस्थित सम्पादकहरूलाई सम्बोधन गर्दै अहिले त मेसो नपाए पनि चाँडै उनीहरू सम्पादकीय लेखमार्फत आफूलाई नै प्रधानमन्त्री बनाउनुपर्ने सन्देश दिन थालेको देख्ने दाबी गरे।
Related
Recent News
- बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि दुई ऐन संशोधन प्रक्रिया अघि बढ्यो
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- संवेदनशील सूचना चुहाउनेलाई कानुनी दायरामा ल्याइन्छ : गृहमन्त्री गुरुङ
- अर्थ मन्त्रालयका दुई सहसचिवले अवकाशअघि दिए राजीनामा
- कति छ आज सुनको मुल्य ?
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- राष्ट्र बैंकले विदेश उपचारसहित विदेशी मुद्रा सटहीका सीमा बढायो
- राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै
- सरकारले संसद्मा थप १४ विधेयक दर्ता गर्ने तयारी
- आजको मौसम : केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने








प्रतिकृया