बालुवाटारमा मन्त्रिपरिषद् बैठक आज, दुई मन्त्री पदमुक्त हुने संकेत
प्रकाशित मिति
२०८२ असार ३० गते, सोमबार ११:३५
असार ३०,२०८२ काठमाडौं । राजनीतिक अस्थिरता गहिरिँदै जाँदा प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठकबाट संघीय मामिला मन्त्री राजकुमार गुप्ता र पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी पदमुक्त हुने संकेत देखिएको छ।
भूमि आयोग र मालपोत सरुवामा घुसको आरोप लागेपछि गुप्तालाई प्रधानमन्त्री ओलीले आइतबार सोधपुछ गरेका थिए। चित्तबुझ्दो जवाफ नपाएपछि आजको बैठकमै गुप्ताको बर्खास्तीको तयारी छ।
यसैगरी, समर्थन फिर्ता लिएको नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि राज्यमन्त्री चौधरीको राजीनामा पनि आजकै बैठकमा स्वीकृत हुने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।
Related
Recent News
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया