छुट्ला है ! सन नेपाल लाइफको लिलामी शेयर खरिदको आज अन्तिम दिन
प्रकाशित मिति
२०८२ असार ३० गते, सोमबार ११:४८
असार ३०,२०८२ काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामीमार्फत बिक्रीमा रहेको अवितरित हकप्रद शेयर खरिद गर्न आज (सोमबार) अन्तिम दिन हो।
कम्पनीले १ः०.२७ अनुपातमा हकप्रद शेयर वैशाख ३० गतेदेखि असार ३ गतेसम्म निष्काशन गरेको थियो। सो अवधिमा आवेदन नपरेका २ लाख २४ हजार ७२८ कित्ता शेयर असार २३ गतेदेखि लिलामीमा राखिएको हो। लिलामी शेयर जो सुकै व्यक्ति, कम्पनी वा संघ–संस्थाले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै शेयरका लागि प्रतिस्पर्धात्मक बोलकबोलमार्फत खरिद आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
शेयर खरिदमा रुचि राख्ने लगानीकर्ताहरूले आज कार्यालय समयभित्र आफ्नो आवेदन पेश गर्नुपर्नेछ।
Related
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया