• २ असोज २०८३, शुक्रबार
  • २ः४७ दिउँसो

आज प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

प्रकाशित मिति

२०८२ असार ३० गते, सोमबार ११:११

असार ३०,२०८२ काठमाडौं । साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेकाे छ । आज प्रि ओपन सेसनमा नेप्से १.१५ अंकले बढेर २७६१.९६ विन्दुमा पुगेको छ।

National Life

सोमबार प्रि ओपन सेसनमा ५४ स्टकको ८० पटकको कारोबारमा २५ लाख ७ हजार ५२३ रुपैयाँबराबरको ७ हजार ३०७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रतिकृया