आज यी कम्पनीको सेयरमूल्य बढ्यो सर्वाधिक
प्रकाशित मिति
२०८२ असार १६ गते, सोमबार ०३:२५
असार १६ , २०८२ काठमाडौं । सोमबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ११.९९ अंकले बढेर २६३४.२७ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार रुपैयाँको कारोबार भएको छ ।राप्ती हाइड्रोको सेयर मूल्यमा यस दिन सकारात्मक सर्किट लाएको छ । त्यसैगरी, यस दिन धौलागिरी लघुवित्तको ९.८० प्रतिशत, विन नेपाल लघुवित्तको ९.१६ प्रतिशत, सिन्धु विकास बैंकको ७.८१ प्रतिशतले सेयर मूल्य बढेको छ ।
Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया