हाइड्रोपावर र विकास बैंकमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीले गरे सर्वाधिक कारोबार
प्रकाशित मिति
२०८२ असार १६ गते, सोमबार ०३:२१
असार १६ , २०८२ काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ११.९९ अंकले बृद्धि भएर २६३४.२७ को बिन्दुमा कायम भएको छ ।

बजार बढेसँगै सोमबार साहश उर्जा लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको आज ३६ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, आज सानिमा माई हाइड्रोपावरको ३१ करोड ४७ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको ३० करोड ७५ लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोड ७८ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।


Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया