• २१ जेठ २०८३, बिहीबार
  • १२:५५ बेलुका

गृह मन्त्रालयमा नीतिगत सुधारका काम गर्दैछु: गृहमन्त्री लेखक

प्रकाशित मिति

२०८२ जेष्ठ २७ गते, मंगलवार ०४:४४

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयमा सुधारका लागि काम गरिरहेको बताएका छन् । आफूले गृह मन्त्रालय सम्हालेपछि नीतिगत सुधारका प्रयासहरू थालिसकेको पनि जवाफ दिएका छन् ।

संघीय संसद्को प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । आफूले गृह मन्त्रालयको नेतृत्व लिएको ११ महिना पूरा हुन लाग्दा थुप्रै नीतिगत सुधारका काम गरेको जिकिर लेखकले बैठकमा गरेका छन् ।

Kamana Sewa

प्रतिकृया