आज नेप्सेमा छायो हरियाली, कारोबार रकम पनि बढ्यो
प्रकाशित मिति
२०८२ जेष्ठ २७ गते, मंगलवार ०३:२७
काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेकाे छ ।

आज नेप्से २६ दशमलव २४ अङ्क अर्थात् ० दशमलव ९८ प्रतिशतले बढेर दुई हजार ६७९ दशमलव ३४ विन्दुमा कायम भएको हाे ।
आजको कारोबारमा विभिन्न ३११ कम्पनीका २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर ८१ हजार ७८३ पटक किनबेच हुँदा १० अर्ब १६ करोड ९ लाख ८१ हजार ७६ दशमलव १७ बराबरकाे किनबेच भएकाे छ ।

५८ करोड ४९ लाख रुपैयाभन्दा बढीसहित कारोबार रकममा एचआइडीसीएल प्रमोटर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली हाइढ्रोपावर र राधि विद्युत कम्पनी परेका छन् ।
Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया