• ३ साउन २०८३, आइतबार
  • ९:२४ बिहान

त्रिवि उपकुलपतिको सचिवालय तोडफोड गरेको आरोपमा एक जना पक्राउ

प्रकाशित मिति

२०८२ जेष्ठ २७ गते, मंगलवार ०२:५१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको सचिवालय तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन्। मंगलबार प्रहरीले दिक्पाल कार्कीलाई भक्तपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

स्रोतका अनुसार उनी सानोठिमी क्याम्पसको स्ववियु सचिव हुन्। उनी कांग्रेसको भ्रातृसंगठन नेविसंघबाट उम्मेदवार भएका थिए।

Kamana Sewa

जेठ १४ गते उपकुलपति सचिवालयमा एक सूमहले तोडफोड गरेको थियो। स्नातक तहको भर्ना पुनस् खोल्न माग गर्दै उनीहरूले तोडफोड गरेका थिए। जबकि त्रिविले माघमै भर्ना गर्ने काम सकिसकेको थियो।

Classic Tech Desktop

प्रतिकृया