• ४ साउन २०८३, सोमबार
  • २:३२ बिहान

टोखामा गोली चल्दा दुईजना प्रहरी घाइते

प्रकाशित मिति

२०८२ जेष्ठ २७ गते, मंगलवार ०३:३२

काठमाडौं । आज काठमाडौंको टोखामा गोली चलेको छ । गोलि चल्दा दुईजना प्रहरी घाइते भएका छन् ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा गोली चलाइएको थियो ।

Kamana Sewa

प्रतिकृया