कांग्रेस नेता तथा पूर्वमन्त्री डंगोलको निधन
प्रकाशित मिति
२०८२ बैशाख १३ गते, शनिबार ०८:२६
वैशाख १३, २०८२ काठमाडौँ: नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । ७७ वर्षको उमेरमा गएराति उनको निधन भएको कांग्रेस नेता भीमसेनदास प्रधानले जानकारी दिए ।
विसं. २००४ सालमा जन्मिएका डंगोल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । ०४३ मा काठमाडौंको उपमेयर भएका उनी कांग्रेस काठमाडौं जिल्ला सभापति भएका थिए ।

०५६ मा पहिलोपटक सांसद भएका डंगोललाई कांग्रेसले समानुपातिकबाट सभासद् बनाएको थियो । डंगोल राज्यमन्त्री समेत बनेका थिए ।

डंगोलको पार्थीव शरीर अन्तिम श्रद्धान्जलीका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस नेता प्रधानले जानकारी दिए ।
दिउँसो २ बजे उनको अन्तिम संस्कार गरिने प्रधानले बताए ।
Related
Recent News
- मोदीलाई नेपाल भ्रमणको निम्तो, रवि लामिछाने–मोदी भेटमा छलफल
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने
- ग्लोबल आइएमई बैंकको अगुवाइमा सुपर तमोर जलविद्युतमा १९ अर्बको वित्तीय सम्झौता
- घट्यो सुनचाँदीको मूल्य,
- भन्सार सेटिङको आशंकामा बिवाईडीका सयौं गाडी छानबिनमा, सशस्त्रले लियो नियन्त्रणमा
- भोलिदेखि एभरेष्ट कलरको आईपीओ खुल्ने
- माउन्ट एभरेष्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
- विश्व वातावरण दिवसको अवसरमा जेठ २३ गते चौथो सांग्रिला साइकल र्याली
- डिशहोमको विश्वकप अफर २०२६ सार्वजनिक: सिजन पास खरिदमा ३ महिनासम्म निःशुल्क सुविधा
- रवि लामिछाने स्वदेश फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल भारत जाने तयारीमा
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने
- लामो अन्तरालपछि सार्वजनिक कार्यक्रममा फर्किए एमाले अध्यक्ष ओली
- हर्क साम्पाङका निकटस्थ निनाचन्द्र राईले छाडे श्रम संस्कृति पार्टी
- २४ घण्टाभित्र तथ्य सार्वजनिक गर्न कांग्रेसको प्रधानमन्त्री शाहलाई अल्टिमेटम
- प्रधानमन्त्रीको सीमा अभिव्यक्तिप्रति एमालेको आपत्ति, राष्ट्रहित विपरीत भएको टिप्पणी




प्रतिकृया