सात अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब ३४ करोडमा खुम्चियाे
प्रकाशित मिति
२०८१ चैत्र ५ गते, मंगलवार ०३:३५
चैत्र ५, २०८१ काठमाडौँ: साताको तेस्रो कारोबार दिन‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७ अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि आरालो लागेको नेप्से अन्तिम समयमा ७.६६ अंकले घट्दै २६ सय ९७ को विन्दुमा झरेर बन्द भएको हो ।
आज कुल ३ सय १३ कम्पनीका ८२ लाख ३७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ । आज अतिरिक्तबाहेकका सबै समुहको उपसुचकहरु ओरालो लागेका छन् ।
यसअनुसार आज कारोबारमा आएकामध्ये १ सय ५२ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ८६ कम्पनीको सेयरमुल्यमा वृद्धि देखिएको छ । यस्तै आज ५ कम्पनीको सेयरमूल्य यथावत छ ।
Related
Recent News
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
- प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
- सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर
- सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो २२औँ वार्षिक साधारण सभा
- नबिल बैंकले बोलायो ४२औँ वार्षिक साधारण सभा, ५% बोनस र १०.८०% नगद लाभांश प्रस्ताव
- सुनको मूल्य घट्यो, चाँदी पनि ओरालो
- मन्त्रिपरिषद्को बैठक आज बस्दै
- २० वाणिज्य बैंकले सार्वजनिक गरे असोजको नयाँ ब्याजदर, कुन बैंकको कति ?
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया