पर्सामा लागुऔषध कारोबारी पक्राउ
प्रकाशित मिति
२०७६ भाद्र २८ गते, शनिबार ०७:०२
पर्साः पर्साको गण्डकबाट लागुऔषध लिएर पैदल हिँडिरहेका एक लागुऔषध कारोवारीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका—१५ का ३७ वर्षीय इन्द्रकुमार मानन्धर रहेका छन् । उनलाई लागुऔषध लिएर गन्तव्यतर्फ जाँदै गरेको समयमा पर्सा प्रहरी टोलीले गएराति पक्राउ गरेको हो। विभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा हिँडिरहेका मनान्धरलाई चेकजाँच गर्दा लागुऔषध नाइट्रोभेट ट्याब्लेट ४५० थान फेला परेपछि नियन्त्रणमा लिएको पर्साका प्रहरीले जनाएको छ ।
Related
Recent News
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया