• १ असोज २०८३, बिहीबार
  • १२ः५५ राती

चर्चीत गायक किरण बाबु पुनको धर्म (भिडियो सहित)

प्रकाशित मिति

२०७६ भाद्र २८ गते, शनिबार ०७:३८

नेपाली सुगम गीत संगीतका चर्चीत गायक तथा सर्जक किरण बाबु पुनको धर्म बोलको गीत सार्वजनीक भएको छ । भिडीयो कृष्ण फिल्मस् एण्ड एड्भरटाइजीङले बजारमा ल्याएको हो । निकै मार्मीक तथा समय सान्दर्भिक गीत धर्ममा गायक तथा सर्जक किरण बाबु पुनको शब्द रहेको छ भने गायक पुनले नै संगीत भरेका छन । उतm गीतमा गायक किरण बाबु पुन र भारतीय गायीका सन्जीवनीको आवाज छ । गायीका सन्जीवनीले विभीन्न गीतहरु गाउने क्रममा केही समय देखी गायक किरण बाबु पुनको गीतहरु पनि गाउदै आएकी छिन ।

National Life

गीतको भिडियोमा मोडल प्रेम थापा र सगुन शाहिको अभिनय देख्न सकीन्छ । गीतमा विष्णु तामाङको एरेन्जर र कुमार सानु पुनको मिक्सिङ रहेको छ । भिडियो निर्देशन बाबुराजा केसी, छायाङकन मधुर बस्नेत र सम्पादन नविन घर्ती मगरले गरेका हुन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया