पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादीको फराकिलो अग्रता
प्रकाशित मिति
२०८१ मंसिर १७ गते, सोमबार ०१:४२
मंसिर १७, २०८१ काठमाडौँ: रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्षको मतगणनामा माओवादी केन्द्रले दोब्बरभन्दा बढी मतले अग्रता बनाएको छ ।
माओवादीकी नरपुरा बुढाले २ हजार ६२५ मतसहित अगाडी छन् । यहाँ कांग्रेस र एमालेले संयुक्त उम्मेदवार बनाएका छन् ।

कांग्रेसको रुख चिह्नबाट चुनाव लडेकी एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचनले १ हजार २७९ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

यो गाउँपालिका उपाध्यक्षमा यसअघि माओवादी केन्द्रका भूपेन्द्रा बुढा निर्वाचित भएका थिए । उनको बागलुङमा भएको दुर्घटनामा निधन भएको थियो ।
Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया