एनएमबि बैंकद्वारा पलेशा गोबर्धन र प्रशिक्षक कविराज नेगी लामालाई नगद सम्मान प्रदान
प्रकाशित मिति
२०८१ आश्विन ९ गते, बुधबार ११:५३
असोज ९ , २०८१ काठमाडौँ: एनएमबि बैंकले पेरिस प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्ग पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको थियो । उनको अभुतपूर्व उपलब्धिको सम्मानमा, बैंकले गोबर्धनलाई नगद पुरस्कार रु. ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई रु. १ लाख १ हजार रुपैयाँ प्रदान गरेको थियो । पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गर्नुभएको थियो ।
पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरुप नगद हस्तानतरण गरिएको थियोे ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Related
Recent News
- प्रतिनिधिको नामावलीमा त्रुटि, रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु भएन
- चितवनमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
- रास्वपा महाधिवेशनको दोस्रो दिन आज, विधान संशोधनदेखि निर्वाचन प्रक्रियासम्मका महत्वपूर्ण एजेन्डा
- रास्वपा महाधिवेशनको दोस्रो दिन, यस्तो छ कार्यतालिका
- यस्तो छ आजको मौसम
- रास्वपाको उदयलाई ‘नयाँ राजनीतिक क्रान्ति’को संज्ञा, रवि–बालेनलाई बाबुरामको साथ
- साउदी रोजगारीका लागि सिप प्रमाणीकरण अनिवार्य
- रास्वपा महाधिवेशन उद्घाटनमा विभिन्न दलका नेताको बाक्लो उपस्थिति
- रास्वपा महाधिवेशनमा कांग्रेस सभापति गगन थापाको सहभागिता हुने
- सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
Crime
Politics
- प्रतिनिधिको नामावलीमा त्रुटि, रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु भएन
- रास्वपा महाधिवेशनको दोस्रो दिन आज, विधान संशोधनदेखि निर्वाचन प्रक्रियासम्मका महत्वपूर्ण एजेन्डा
- रास्वपा महाधिवेशनको दोस्रो दिन, यस्तो छ कार्यतालिका
- वर्षापछि जलमग्न बन्यो रास्वपाको महाधिवेशन स्थल, पानी निकाल्ने काम जारी
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि, झन्डै ४ हजार प्रतिनिधि सहभागी हुने




प्रतिकृया