प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि पुलिस र आर्मी भिड्ने
प्रकाशित मिति
२०८० माघ २० गते, शनिबार ०८:५४
माघ २०, २०८० काठमाडौँ: प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् ।

जारी प्रतियोगितामा नेपाल पुलिस क्लब अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा खेल्न लागेको हो भने ९ खेलबाट ७ खेलमा जित निकाल्दै आर्मी दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।

प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
Related
Recent News
- मन्त्री गीता चौधरीले आज सार्वजनिक गर्दै १०० दिनको कार्यसम्पादन
- प्रतिनिधिसभा आज बस्दै
- यस्तो छ आजको मौसम
- मन्त्रिपरिषद्का ८ निर्णय सार्वजनिक, गोविन्द कार्की मुख्यसचिव नियुक्त
- कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित
- लुम्बिनीको ३७ अर्ब ३८ करोडको बजेट आजै पारित गर्ने तयारी
- दिवा भोजन कार्यक्रममा मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग
- उद्योग–व्यवसायको समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री बालेन
- नेप्से ३०.०९ अंकले घट्यो, कारोबार कति ?
- बालेनको सीमा टिप्पणीमा विपक्षीको दबाब कायम, ३९ दिनपछि पनि आएन स्पष्टीकरण
Crime
Politics
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण
- रास्वपाको नयाँ केन्द्रीय समितिको पहिलो बैठक सुरु
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै घण्टी उपहार




प्रतिकृया