• २५ असार २०८३, बिहीबार
  • ७:४२ बिहान

एमालेले संसदीय दलको बैठक बोलायो

प्रकाशित मिति

२०८० माघ १९ गते, शुक्रबार १२:४०

माघ १९, २०८० काठमाडौँ: नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक दुई दिन शनिबार र आइतबार बस्ने जनाइएको छ । दुवै दिनका बैठकहरु दिउँसो १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।

आगामी २२ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

Kamana Sewa

हिउँदे अधिवेशनमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा नेपाली कांग्रेस र रास्वपाले पनि आज संसदीय दलको बैठकमा छलफल गर्दैछन् ।

Classic Tech Desktop

प्रतिकृया