आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
प्रकाशित मिति
२०८० माघ १६ गते, मंगलवार ०१:१९
माघ १६, २०८० काठमाडौँ: आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा ईनरुवा नगरपालिका-८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको बताएको छ ।
घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले चिबुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related
Recent News
- बीपी स्मृति दिवसमा कांग्रेसभित्र दुई कार्यक्रम, संस्थापनइतर समूहले गर्यो छुट्टै समारोह
- काठमाडौंबाट विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काइँदै
- दाङको निर्माणाधीन पानी ट्यांकीभित्र दुई पुरुषको शव भेटियो
- बागमती सरकारबाट एमालेको समर्थन फिर्ता, मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार संकटमा
- बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थ मन्त्रालयको ४७ बुँदे मार्गदर्शन जारी
- सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
- राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
- सुनको मूल्य एकैदिन ५ हजार ४०० रुपैयाँले बढ्यो
- प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक
- गगन थापाको कटाक्ष:गाडीमा ब्रेक नहुनेले सरकार, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाइरहेका छन्
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने




प्रतिकृया