• ४ असोज २०८३, आइतबार
  • ४ः२७ बेलुका

सुनको मूल्य एकैदिन ५ हजार ४०० रुपैयाँले बढ्यो

प्रकाशित मिति

२०८३ श्रावण ६ गते, बुधबार ११:०३

६ साउन २०८३ काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज एकैदिन ठूलो मात्रामा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले बढेर २ लाख ९१ हजार रुपैयाँ पुगेको छ।

National Life

यसअघि घटबढ हुँदै आएको सुनको मूल्य आज भने उल्लेख्य रूपमा उकालो लागेको हो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया