सिटिजन्स सुपर ३० को सूचीकृत धितोपत्रमा लगानी रू. २७ करोड २३ लाख
प्रकाशित मिति
२०८० मंसिर १४ गते, बिहीबार ०१:५५
मंसिर १४, २०८० काठमाडौँ: सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० म्युचुअल फण्डले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले असोजको तुलनामा कात्तिकमा सूचीकृत धितोपत्रमा लगानी केही घटाएको छ । फण्डले असोज मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. २८ करोड ४० लाख लगानी गरेकोमा कात्तिक मसान्तमा रू. २७ करोड २३ लाख गरेकोे छ ।
त्यस्तै फण्डको न्याभ असोज मसान्तमा १० रुपैयाँ ०२ पैसा रहेकोमा कात्तिक मसान्तमा १० रुपैयाँ ०४ पैसा कायम भएको छ । कात्तिक मसान्तसम्ममा फण्ड रू. १ करोड ४० लाख नोक्सानीमा छ । असोज मसान्तमा पनि फण्ड रू. १ करोड ५४ लाख नोक्सानीमा थियो । यसरी हेर्दा असोजको तुलनामा कात्तिकमा फण्डको नाक्सानी केही घटेको छ ।
Related
Recent News
- शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
- पोखराका सुकुमबासीलाई १८ ठाउँमा स्थानान्तरण गर्ने तयारी, एक महिनाभित्र बसपार्क खाली गरिने
- संविधान दिवसमा टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
- भोटेकोशी विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सरकारले लिने
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया