• २१ जेठ २०८३, बिहीबार
  • ९:४८ बिहान

एअर क्वालिटी इन्डेक्सका अनुसार काठमाडौँ विश्वकै प्रदुषित सहर

प्रकाशित मिति

२०८० बैशाख ३ गते, आईतवार ११:४८

३ वैशाख २०८०, काठमाडौँ: देशको संघीय राजधानी काठमाडौँ विश्वका प्रदुषित सहरको पहिलो स्थानमा परेको छ । एअर क्वालिटी इन्डेक्स (एक्युआइ) को मापन अनुसार काठमाडौँ सहर विश्वको प्रदुषित सहरको पहिलो स्थानमा परेको हो ।


एक्युआइका अनुसार काठमाडौँको एयर भिजुअल सूचक आइक्यू २०८ रहेको छ । एअर भिजुअल सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ ।

Kamana Sewa

यसैगरी, थाइल्यान्डको चियाङ मेइ दोस्रो, भारतकै कलकता तेस्रो, लाहाेर पाकिस्तान चौथो , बंगलादेशकाे ढाका पाँचाैं र थाइलैण्डको बैंकक छैठाैं रहेको छ ।

Classic Tech Desktop

प्रतिकृया