साफ यू–२० उपविजेता नेपाली टोली स्वदेश फर्कियो
प्रकाशित मिति
२०७९ माघ २७ गते, शुक्रबार ०५:३५
२७ माघ २०७९, काठमाडौँ: साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । बंगलादेशमा भएको प्रतियोगिता खेलेर नेपाली टोली शुक्रबार दिउँसो स्वदेश फर्किएको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको थियो । फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बन्यो भने बंगलादेश प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको थियो । राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोली नेपाल र बंगलादेशले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।

Related
Recent News
- रसुवाको बाढीले त्रिशूलीको जलसतह तीव्र बढ्यो, नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता
- भोटेकोशीमा फेरि बाढी बढ्यो, प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
- बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा सञ्चालन
- नेपाल एसबिआई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितलाई राहत सहयोग
- नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग
- बाढी प्रभावितका लागि चाँगुनारायणले ५० लाख ३५ हजार सहयोग गर्ने
- बाढी प्रभावितका लागि मध्यपुर थिमिले ५१ लाख सहयोग गर्ने
- डीएनए नमुना सुरक्षित राखेर चितवनमा अज्ञात शव गाड्न थालियो
- रसुवा बाढी : त्रिशूली ‘ए’को सुरुङमा फसेकाको उद्धार प्रयास तीव्र
- विपद्को चौथो दिन पनि त्रिशूली ३बीमा कार्यरतको अवस्था अज्ञात, परिवार भन्छन्– अब आश्वासन होइन, हामीलाई हाम्रो मान्छे चाहियो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया