• ३२ साउन २०८३, सोमबार
  • ५:२७ बिहान

नेशनल माइक्राेफाइनान्स लघुवित्तले गर्याे लाभांश घाेषणा

प्रकाशित मिति

२०७९ माघ ९ गते, सोमबार ०१:२२

९ माघ, २०७९, काठमाडौँ : नेशनल माइक्राेफाइनान्स लघुववित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको आज माघ ९ गते, सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । संस्थाले हालै मात्र महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेको हुँदा लाभांशमा कर छुट हुने भएकोले कर प्रयोजनको लागि रकम छुट्याएको छैन ।


उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

Kamana Sewa

सूचना हेर्नुहाेस् :

Classic Tech Desktop

प्रतिकृया