यूनाइटेड इन्स्योरेन्सको लाभांश नलिए सेयरधनीहरुलाई लिन आउन आग्रह
प्रकाशित मिति
२०७९ कार्तिक २४ गते, बिहीबार १०:२५
२४ कात्तिक २०७९, काठमाडौँ : यूनाइटेड इन्स्योरेन्स कम्पनीले लाभांश नलिएका सेयरधनीहरुलाई लिन आउन आग्रह गरेको छ । कम्पनीले विभिन्न आर्थिक वर्षमा सेयरधनीहरुलाई प्रदान गरेको नगद लाभांश रकम बुझिलिन आग्रह गरेको हो । बुझिलिन बाँकी रहेको नगद लाभांश कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङमा आवश्यक कागजपत्र सहित ३० दिनभित्र सम्पर्क गर्नुपर्नेछ । यदि सो अवधिमा लाभांश लिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।
Related
Recent News
- कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
- नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता
- रास्वपा महाधिवेशन : पदाधिकारी निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक
- कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन
- नेप्से ८.५० अंकले घट्यो, कारोबार कति ?
- कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु, सहसेनानी घाइते
- रास्वपाको दोस्रो चरणको निर्वाचन आज ४ बजेदेखि
- विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
- सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ५ हजार २०० रुपैयाँ घट्यो
- कक्षा १२ को नतिजाविरुद्ध विद्यार्थीको प्रदर्शन
Crime
Politics
- रास्वपा महाधिवेशन : पदाधिकारी निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक
- रास्वपाको दोस्रो चरणको निर्वाचन आज ४ बजेदेखि
- रास्वपामा केन्द्रीय सदस्य चयनका लागि मतदान जारी, २ हजारभन्दा बढी प्रतिनिधिले गरे मतदान
- रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि राति ८ः३० बजेबाट भोटिङ
- १५औँ महाधिवेशन लक्षित गर्दै कांग्रेसद्वारा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)




प्रतिकृया