• १२ असोज २०८३, सोमबार
  • १ः५९ दिउँसो

आजको मौसम : पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

प्रकाशित मिति

२०७९ कार्तिक १८ गते, शुक्रबार ०६:३९

१८ कार्तिक २०७९, काठमाडौं : आज केही प्रदेशका पहाडी जिल्लामा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

National Life

राति पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ। महाशाखाका अनुसार शनिबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

प्रतिकृया