• १२ असोज २०८३, सोमबार
  • १२ः१५ दिउँसो

सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

प्रकाशित मिति

२०७९ आश्विन २४ गते, सोमबार ११:४६

२४ असोज २०७९, काठमाडौँ: बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । दसैँको टीकाको भोलिपल्ट गत बिहीवार (२० असोज) मा पक्राउ परेका सन्दीपलाई थप सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सोमवार प्रहरीलाई अनुमति दिएको हो । सन्दीपलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

National Life

गत २१ भदौमा एक नाबालिगका आफन्तले सन्दीपविरुद्ध बलात्कारको उजुरी प्रहरी वृत्त गौशालामा दर्ता गराएका थिए ।

प्रतिकृया