• २ असोज २०८३, शुक्रबार
  • ४ः२३ बेलुका

लगातार पाँच खेलमा इंग्ल्याण्ड जीतविहीन

प्रकाशित मिति

२०७९ आश्विन ८ गते, शनिबार ०६:२५

८ असोज २०७९, एजेन्सी : युईएफए नेसन्स लिगमा इंग्ल्याण्ड इटालीसँग पराजित भएको छ । पराजयसँगै टोली प्रतियोगिताको समूह ए३​ बाट पुछारमा रहँदै रेलिगेसनमा परेको छ । मिलानको सानसिरोमा भएको खेलमा ६८ औँ मिनेटमा जियोकोमो रास्पाडोरीले गरेको एक मात्र गोल निर्णायक बन्यो । इंग्ल्याण्ड पछिल्ला ५ खेलमा जीतविहीन रहेको छ । यो सन् २०१४ को जुन यता टोलीको सबैभन्दा खराब प्रदर्शन हो ।

National Life

समूह सीमा हंगेरी १० अंकसहित शीर्ष स्थानमा रहेको छ भने ८ अंकसहित इटाली दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको जर्मनीको ६ अंक रहेको छ भने इंग्ल्याण्ड २ अंकसहित पुछारमा रहेको छ ।

प्रतिकृया