गोठाटार हत्या काण्डको अनुसन्धान गर्न बिशेष समिति गठन
प्रकाशित मिति
२०७९ आश्विन ५ गते, बुधबार ०७:०६
५ असोज २०७९, काठमाडौँ : फिल्मी शैलीमा हत्या गरिएका फि मोहम्मद दर्जी भनिने लाल मोहम्मदको हत्याको विषयमा छानबिन गर्न प्रहरीले पाँच सदस्यीय विशेष समिति गठन गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक एवं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनकराज भट्टराईको नेतृत्वमा प्रहरी उपरीक्षक दिनेशराज मैनाली, प्रहरी नायब उपरीक्षक कृष्ण चन्दलगायतको समिति गठन गरिएको हो।

काठमाडौं प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले उक्त घटनाको बारेमा छानबिन भइरहेको बताउँदै उक्त जानकारी दिनुभएको हो। विवादास्पद इवि भएका मोहम्मदको हत्या संगठित गिरोहले गरेको आशंका गर्दै प्रहरीले छानबिनको दायरालाई समेत सांघुरो बनाएको छ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया