• १३ असोज २०८३, मंगलबार
  • ४ः०७ बेलुका

दक्षिण अफ्रीकामाथि भारतको सहज जित

प्रकाशित मिति

२०७९ असार ४ गते, शनिबार ०७:४०

४ असार २०७९, काठमाडौँ : चौंथो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली भारतले दक्षिण अफ्रीकालाई ८२ रनले पराजित गरेको छ।शुक्रबार राति भएको खेलमा भारतले दिएको १ सय ७० रनको लक्ष्य दक्षिण अफ्रीकाले १६ ओभर ५ बलमा अलआउट हुँदै ८७ रन बनाउन सक्यो ।

National Life

दक्षिण अफ्रीकाका लागि रस्सी भान डेर डुसेनले २०, क्विनटन डी ककले १४ र मार्को जनसेनले १२ रन जोड्दा भारतका दिनेश कार्तिकले ५५ रनको अर्धशतकीय इनिङ खेल्दा हार्दिक पाण्डयले ४६ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो ।


यस जितसँगै भारतले ५ खेलको सिरिजलाई २-२ को स्थितिमा ल्याएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया