• २१ जेठ २०८३, बिहीबार
  • १०:१९ बिहान

काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

प्रकाशित मिति

२०७९ बैशाख १२ गते, सोमबार १०:५८

१२ वैशाख २०७८, काठमाडौं : नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिंह प्रकाशमान सिंहकी पत्नी हुन् । उनी आज दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने काठमाडौं कांग्रेसका एक नेताले बताए ।

प्रतिकृया