• ७ साउन २०८३, बिहीबार
  • ३:३९ बिहान

भारतमा कोेरोना संक्रमितको संख्या बढ्दै, एकैदिन ९७५ नयाँ संक्रमित

प्रकाशित मिति

२०७९ बैशाख ३ गते, शनिबार ०९:५२

३ बैशाख २०७९, काठमाडौं : भारतमा शनिबार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९७५ नयाँ संक्रमित भेटिएका छन् । यसका साथै भारतमा कोरोना संक्रमितको कुल संख्या ४.३० करोड भएको छ ।यस्तै शुक्रबार, यो संक्रमणका कारण ४ को मृत्यु भएको थियो ।

यसअघि शुक्रबार ९४९ नयाँ संक्रमित भेटिएका थिए र ६ जनाको मृत्यु भएको थियो । भारतमा कोरोना भाइरस संक्रमणका कारण हुने मृत्युको आँकडा ५.२१ लाख भइसकेको छ ।

Kamana Sewa

-एजेन्स

Classic Tech Desktop

प्रतिकृया