विश्व बैंक र युएसआईडीबाट नेपालले ९७ अर्ब रुपैयाँ आर्थिक सहयोग लिने
प्रकाशित मिति
२०७९ बैशाख २ गते, शुक्रबार ०२:५०
२ बैशाख २०७९, काठमाडौं : सरकारले विश्व बैंक र युएसआईडीबाट ९७ अर्ब ७१ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग लिने निर्णय गरेको छ । गत वर्ष चैत ३० गते बसेको मन्त्रिपरिषदको बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर अर्थात १८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता र संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (युएसआईडी) बाट प्राप्त हुने ६५९ मिलियन अर्थात् ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहयोग स्वीकार्ने निर्णय गरेको हो ।
यसरी प्राप्त हुने कुल ९७ अर्ब ७१ करोड रुपैयाँ बराबरको रकमले विकासका गतिविधिका साथै अहिलेको घट्दो दरमा रहेको विदेशी मुद्राको सञ्चिति व्यवस्थापनमा समेत सहयोग पुग्ने सरकारले बताएको छ ।

Related
Recent News
- सुनसरीमा थप सुरक्षाकर्मी परिचालन, निगरानीका लागि काठमाडौंबाट ड्रोन पठाइयो
- सुनसरी घटनापछि सर्वदलीय अपिल : शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम गर्न आग्रह(पूर्णपाठ)
- प्रमुख निर्वाचन आयुक्त सिफारिसविरुद्धको उजुरीमा संसदीय सुनुवाइ समितिको छलफल
- दोस्रो दिन पनि देशभर स्वास्थ्य सेवा प्रभावित, आकस्मिकबाहेक सबै सेवा बन्द
- सुनको मूल्य फेरि घट्यो, चाँदी भने सामान्य महँगियो
- नेपालमा बाघको संख्या ४२९ पुग्यो
- सुनसरी घटनामा प्रचण्डको सुझाव– प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद अघि बढाऊन्
- गगन थापाको प्रश्न–सरकार कहाँ छ? यस्तो बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुपर्थ्यो
- रास्वपाको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन र गृहमन्त्री अनुपस्थित
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत




प्रतिकृया