रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
प्रकाशित मिति
२०८३ श्रावण १३ गते, बुधबार ०८:२९
१३ साउन २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने भएको छ।
रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ। छलफलमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँगै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको छ।
रास्वपाले सबै दललाई औपचारिक पत्राचार गर्नुका साथै सभापति लामिछानेले प्रमुख नेताहरूलाई टेलिफोनमार्फत पनि बैठकमा सहभागी हुन आग्रह गरेको जनाएको छ। सुनसरी घटनापछि उत्पन्न असहज परिस्थितिमा सामाजिक सद्भाव कायम राख्न, द्वेष फैलिन नदिन र शान्ति–सुरक्षाको पक्षमा राजनीतिक तहबाट साझा सन्देश तथा अपिल जारी गर्ने उद्देश्यले सर्वदलीय छलफल आयोजना गरिएको रास्वपाले जनाएको छ।
Related
Recent News
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
- सुनको मूल्य एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँले घट्यो
- सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर ड्याम बन्यो, तटीय बस्तीमा जोखिम
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया