नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण दशरथ रंगशालामा
प्रकाशित मिति
२०७९ बैशाख २ गते, शुक्रबार १०:५३
२ बैशाख २०७९, काठमाडौँ : नेपाली राष्ट्रिय टोलीले एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि प्रशिक्षण सुरु गरेको छ । नेपाली टोलीले शुक्रबार बिहानदेखि दशरथ रंगशालामा प्रशिक्षण सुरु गरेको हो ।
नेपाली टोलीः
गोलकिपरः दीप कार्की, विशाल श्रेष्ठ
रक्षक: अनन्त तामाङ, विकास खवास, देवेन्द्र तामाङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, सुरजजिउ ठकुरी,
मिडफिल्डरः आयुष घलान, मनिष डांगी, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, तेज तामाङ, एरिक विष्ट, विशाल राई
स्ट्राइकरः विमल घर्तिमगर, अन्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ

नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोटको लागि २५ खेलाडीलाई बोलाए पनि कप्तान किरण चेम्जोङ उपस्थित नभएको एन्फाले जनाएको छ ।

Related
Recent News
- सुन–चाँदीको मूल्य बढ्यो, सुन तोलामा एक हजार रुपैयाँ महँगियो
- मधेशका ११ परीक्षा केन्द्रमा त्रिविको एमबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित
- मृतकका परिवारलाई भेट्ने सिरहा जाँदै गृहमन्त्री सुधन गुरुङ
- यस्तो छ आजको मौसम
- आज साउन १५ मा खीर खाने परम्परा : संस्कृति, स्वास्थ्य र धार्मिक विश्वासको संगम
- मधेश घटनाक्रमबारे रास्वपाका सांसदको असन्तुष्टि, गृहमन्त्रीको भूमिकामाथि प्रश्न
- सिरहामा तनाव चुलियो: गोलबजारको झडपमा एकको मृत्यु
- नेप्सेमा लगातार गिरावट, कारोबार पनि खुम्चियो
- १५ दिनपछि बसेको प्रतिनिधिसभा फेरि ५ दिनका लागि स्थगित
- देवानगञ्ज घटनापछि सिरहामा अनिश्चितकालीन कर्फ्यु
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत




प्रतिकृया