म्यानचेस्टर सिटी सेमिफाइनलमा
प्रकाशित मिति
२०७९ बैशाख १ गते, बिहीबार ०८:०५
१ बैशाख २०७९, काठमाडौँ : युइएफए च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेल्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा स्पेनिस क्लब मड्रिड दस खेलाडीमा सीमित भएको थियो। इंग्लिस क्लब सिटीले समग्रमा १-० को जित निकालेको हो। घरेलु मैदानमा बनाएका केही अवसर सदुपयोग गर्न नसक्दा एट्लेटिको सेमिफाइनल पुग्न असफल भयो ।

फाइनल प्रवेशका लागि सिटीले अर्को स्पेनिस क्लब रियल मड्रिडसंग खेल्नेछ ।

Related
Recent News
- घरबाटै केही मिनेटमा ग्लोबल आइएमई बैंकमा खाता, युवाका लागि ‘Global Next Gen Account’
- रास्वपाका सांसद प्रसाईंले ग्यासको अभावलाई लिएर गरे आफ्नै सरकारको कडा आलोचना
- महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन
- नेप्से हरियो, तर अधिकांश कम्पनीको शेयर मूल्य घट्यो
- मर्दा पनि राज्यको साथ चाहिन्छ : निःशुल्क दाहसंस्कारको व्यवस्था गर्न सांसद टिकाको माग
- विगतलाई दोष होइन, नयाँ काम गरेर देखाउन सरकारलाई खुश्बु ओलीको चुनौती
- शिक्षक महासंघको भदौदेखि देशव्यापी आन्दोलन घोषणा
- विद्युत् महसुल निर्धारणका लागि नयाँ निर्देशिका लागू
- प्रधानमन्त्रीलाई संसद्को प्रत्यक्ष प्रश्नोत्तरमा बोलाउन सभामुखको रुलिङ माग
- प्रधानमन्त्री बालेनले सार्वजनिक गरे पहिलो चौमासिक प्रगति प्रतिवेदन, तीन महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि




प्रतिकृया