विन्ध्यवासिनी हाइड्रोपावर र दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ आउँदै
प्रकाशित मिति
२०७८ चैत्र ३० गते, बुधबार ०२:१६
३० चैत्र, २०७८ काठमाण्डौं : नेपाल धितोपत्र बोर्डले दुई वटा जलविद्युत कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्नको लागि अनुमति दिएको छ । बोर्डले विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासन गर्नको लागि अनुमति दिएको हो ।
बोर्डको अनुमति पाएसँगै दोर्दी खोला जलविद्युत कम्पनी कम्पनीले २९ करोड ५१ लाख ९२ हजार रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता सेयर बिक्री गर्ने छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको बताइएको छ ।

यस्तै, विन्ध्यवासिनी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित २५४ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आईपीओ बिक्री खुलाउने भएको छ । कम्पनीको यस आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको जनाइएको छ ।

Related
Recent News
- मन्त्रिपरिषद्का ५ मुख्य निर्णय सार्वजनिक
- ब्याजदर घट्दा पनि कर्जाको माग बढेन, बैंकमा १४ खर्बसम्म सरप्लस
- चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय
- सडक दुर्घटना घटाउन सडक सुरक्षा र गुणस्तर सुधार गर्नुपर्नेमा अञ्जन श्रेष्ठको जोड
- हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
- सुरक्षा, न्याय र सुशासनको अवस्था नाजुक रहेको हर्कराज राईको आरोप
- नेप्से सामान्य बढ्यो, कारोबार ४ अर्ब नाघ्यो
- कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग
- प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको एमालेको आरोप
- हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारीप्रति प्रचण्ड खुसी
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो




प्रतिकृया