• २० असोज २०८३, मंगलबार
  • १ः४९ दिउँसो

कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार ०१:५५

१३ चैत २०७८, काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय सानेपामा शुरु भएको हो ।

National Life

बैठकमा चुनावी प्रचार अभियानमा खटिएका केन्द्रीय सदस्यले आफू गएको जिल्लाको वस्तुगत अवस्था जानकारी गराउँदै छन् । त्यसका लागि केन्द्रीय सदस्यलाई ५ मिनेटको समय उपलब्ध गराइएको कांग्रेसले जनाएको छ ।


यसअघि पहिलो दिन गत शुक्रबारको बैठकमा छ प्रदेशका सभापति सहित २७ जनाले आफ्नो धारणा राखेका थिए । केन्द्रीय सदस्य चुनावी गठबन्धन गर्ने र नगर्ने पक्षमा विभाजित छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया